नियम १९
अखडा अखडामा पुगेपछि खबरदार बोल्ने
कारागार भित्र रमन घुम्न खटिएका सुरक्षाकर्मीहरुले ४ अखडामा बसी पालो बा“धी पर्खालको किनारा किनारै घुमी अखडा अखडामा पुग्नासाथ खबरदार बोल्नु पर्दछ सो अखडामा बस्ने पालेले खबरदार बोले नबोलेको सेन्ट्रीले विचार गर्नुपर्दछ । कैदी वा थुनुवाहरु भाग्न उम्कन लागेको देखियो भने अलार्मको सूचना वा आवाज दिई तुरुन्त पक्री कारागार कार्यालयमा बुझाई दिनु पर्छ ।